Welcome to Mohanmaya Secondary School

कोटेशन अावहान सम्बन्धी सूचना

Posted on: 02, Apr 2023 || Ending Date : 09, Apr 2023

कोटेशन आह्वान सम्बन्धी सूचना       
यस शैक्षिक संस्थाले आफ्नो संस्था संचालनमा आवश्यक पर्ने सामग्रीहरु खरिद गर्नु पर्ने भएकोले देहाय अनुसारको सामग्रीहरु खरिद गर्न इच्छुक सप्लायर्स तथा फर्महरुको लागि यो कोटेशन आह्वान गरिएको छ । इच्छुक सप्लायर्स तथा फर्महरुले यस कार्यालयमा सम्पर्क गरी कोटेशन फारम बुझी ७ दिन भित्र यस कार्यालयमा बन्द लिफाफामा कोटेशन पेश गर्नुहुन अनुरोध गरिन्छ । 
 
सामग्रीको विवरण :
१) कागज
२) स्टेसनरी सामग्रीहरु
३) फर्निचर
४) आई.सी.टी. सम्बन्धी सामग्रीहरु
५) किचन सामग्रीहरु
६) अन्य सामग्रीहरु
 
थप जानकारीका लागि कार्यालयमा सम्पर्क राख्नु होला ।
 
प्रमुख
notice image